IME Life New

नबिल बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५० हजार कित्ता शेयर बिक्रि गर्न लागेको हो ।

बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई यो सूचना जारी भएको मितिले सात दिनभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ । साथै बैंकले उक्त शेयको प्रति कित्ता मूल्य ४५० रुपैयाँ तोकेको छ ।

Esewa
Crest

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापकलाई आफूले खरिद गर्न चाहेको मूल्य सहित बैंकको केन्द्रिय कार्यालयमा खामबन्दी निवेदन पेश गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS