IME Life New

कामना सेवाको कामु सिइओमा बिनय दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहालले जिम्मेवारी पाएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आज माघ १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS