Connect IPS
IME Life

सनराइज म्युचुअल फण्डमा आवेदन दिने मिति लम्बियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने समय लम्बिएको छ । उक्त म्युचुअल फण्डले प्रति इकाई १० रुपैयाँको दरले १० करोड २० लाख इकाई यहि माघ १० गते देखि १३ गतेसम्म निष्काशन तथा बिक्रि सार्वजनिक रुपमा खुल्ला गरिएको थियो ।

माग बमोजिम दरखास्त प्राप्त नभएकोले विवरण पुस्तिकाको दफा ९ को उपदफा ९.१ मा भएको व्यवस्था बमोजिम माघ २४ गतेसम्मका लागि निष्काशन तथा बिक्रि खुल्ला गरिएको कम्पनीले जनाएको छ । उक्त इकाई खरिद गर्न इच्छुक आवेदकले न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाइको लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु तथा मेरो शेयर मार्फत आवेदन दि सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS