IME Life New

महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको हितग्राही खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले नगद लाभांश वितरण गरेको छ । २०७८/०७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.४७ प्रतिशतका दरले हुन आउने नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

हितग्राही खातामा बैंक तथा अद्यावधिक नगराएका शेयरधनीहरुलाई अद्यावधिक गराई नगद लाभांश लिन बैंकले आग्रह गरेको छ । शेयर धितो राखेका शेयरधनीको हकममा भने सम्बन्धित बैंक वित्तीय संस्थाको स्वीकृति पत्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न अनुरोध गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS