IME Life New

नेपाल इन्स्योरेन्सको बीमा सेवा नबिल बैंकबाट पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनी लि. र नबिल बैंक लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाह र नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्माले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए सँगै नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS