IME Life New

लुम्बिनी विकास बैंकद्वारा तेक्वान्दो प्रतियोगिताको लागि टिसर्ट हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकले खेलकुद प्रतियोगिताको लागि टिसर्ट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जैशिदेवल युथ क्लवले आयोजना गर्न लागेको प्रदेश स्तरिय तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियल तथा क्लवका पदाधिकारीहरुलाई टिसर्ट हस्तान्तरण गरेको हो।

क्लवका अध्यक्ष राजेश प्रजापतिलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले टि(सर्ट हस्तान्तरण गरेका हुन्। बैंकले सो क्लवलाई विगत बर्षहरुमा समेत सहयोग गर्दै आएको थियो ।

Esewa
Crest

बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको जानएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS