IME Life New

कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई नै दिइएको छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्ने जनाएको छ ।

Esewa
Crest

आवेदन शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंकको प्रधान कार्यालयमा बुझाउन भनिएको छ । म्यादभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरे सो शेयर अन्य व्यक्ति तथा कम्पनीमा बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS