IME Life New

नबिल बैंकको कपन शाखा कार्यालय स्थानान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको एक सुचना जारी गर्दै कपन शाखा कार्यालय स्थानान्तरण गरेको जनाएको छ ।

बैंकले काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–१०, आकाशधारा रहेको शाखा कार्यालय काठमाडौं महानगरपालिका–१६, बनस्थलीमा स्थानान्तरण गर्ने भएको हो ।

Esewa
Crest

साथै बैंकले स्थानान्तरण हुन लागेको शाखा कार्यालयमा रहेका लकर तथा ग्राकहरुका खाताहरु सोही शाखा नजिकको शाखा कार्यालयमा स्थानान्तरण गरी सेवा सुचारु रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS