IME Life New

मेरो माइक्रोफाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित कर सहित १० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको जनाएको छ ।

हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा माघ ६ गते देखि नै आईपिएस मार्फत जम्मा गरिदिएको जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नं अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता नं र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गराउनु पर्नेछ । त्यपछि नगद लाभांश आईपिएस मार्फत शेयरधनीको बैंक खातामा जम्मा हुनेछ ।

Esewa
Crest

शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS