IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक्सेल डेभलपमेन्ट बैंकको बोनश शेयर आज सूचिकृत भएको छ । बैंकको साधारण सभाबाट पारित भएको ८ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । कुल ९ लाख ७९ हजार २३ कित्ता आज सूचिकृत भएको हो ।

अब बैंकको उक्त शेयर सूचीकृतपश्चात सम्बन्धित शेयरधीको हितग्राही खातामा जम्मा भएपछि शेयर बजारमा कारोबार गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS