IME Life New

आइसिएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांश ( कर सहित) शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले पुस २९ गते देखिनै आइपिएस मार्फत जम्मा गरेको कम्पनीले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीले आफ्नो हितग्राही खातामा बैंक खाता र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गराएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुने छ ।

Esewa
Crest

शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS