IME Life New

प्राइम कमर्सियल बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । प्राइम कमर्सियल बैंकको नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

अध्यक्ष श्रेष्ठले विहिबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ ग्रहण गरेका हुन्।
राष्ट्र बैंकमा आयोजित समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

गत पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS