Connect IPS
IME Life

सिडिएससीले गर्यो एनसिसी बैंकको ११ करोड ५१ लाख कित्ता शेयर कुमारी बैंकको नाममा परिणत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिडिएससीले एनसिसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर कुमारी बैंकको नाममा परिणत गरेको छ । यस सँगै अव साविक एनसिसी बैंकका शेयरधनीहरुले अव कुमारी बैंकको नामबाट शेयर खरिद बिक्री गर्न पाउने भएका छन् ।

सिडिएससीले माघ ४ गते साविक एनसिसी बैंकको ११ करोड ५१ लाख कित्ता कुमारी बैंकमा समायोजन गर्ने निर्णय गरेको हो । हाल कुमारीको १४ करोड ७१ लाख कित्ता शेयर रहेको छ । अव कुमारी बैकको नाममा २६ करोड २२ लाख ५८ हजार ६१३ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत हुनेछ ।

Prabhu
Crest

दुबै बैंकले पुस २४ गते सिडिएससीलाई पत्राचार गर्दै साविक एनसिसी बैंकको १०० कित्ता बराबर कुमारी बैंकको पनि १०० कित्ता नै हुने गरी शेयर समायोजन गर्न अनुरोध गरेका थिए । दुई बैंकले गत पुस १७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए । दुबै बैंकले बराबरी हैसियतमा मर्जर सम्पन्न गरेका हुन् । अवको केहि समय भित्रै लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गर्न पाउने छन् ।

1674106317908

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS