IME Life New

राष्ट्र बैंकले दुई साताका लागि १० अर्बको तरलता प्रवाह गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई साताका लागि १० अर्ब बरारबको अल्पकालिन तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले भोलि माघ ५ गते बिहीबार १० अर्ब बराबरको रिपो जारी गर्ने भएको हो । बाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुलाई भोलि दिउसो २ बजे बोलकबोलका लागि आह्वान गरेको छ । यसले बैंकिङ प्रणालीमा १४  दिनका लागि १० अर्बको तरलता प्रवाह गर्नेछ ।

यो रिपो माघ १९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest
Repo-Auction-Notice-FY2079-80-2079-10-04

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS