IME Life New

छुट्ला है ! गुराँस लघुवित्तको आईपिओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुराँस लघुवित्तको  आईपिओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ। लघुवित्तको आईपिओमा न्यूनतम १० कित्ता बाट आवेदन गर्न सकिनेछ ।

कम्पनीले बैशाख १६ देखि छिटोमा बैशाख २० गते सम्म आईपिओ खुलाएको थियो। माग भन्दा धेरै आवेदन परेकाले आज आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS