Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकमा ५ जना संचालक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

यसअघि पुष २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट श्रेष्ठसहित उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको हो । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेललाई संचालकमा चयन गरेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS