काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जनाएको छ । साथै संस्थाले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि चैत मसान्तभित्रमा साधारण सभा गरिसक्ने जनाएको छ ।
1673595658632स्वाबलम्बन लघुवित्तको साधारण सभा चैत मसान्तभित्र आयोजना हुने
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...