IME Life New

सिन्धु विकास बैंकका संचालकहरको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका संचालकहरको कार्यकाल थप भएको छ । बैंकको पुस २२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संस्थापक शेयरधनी तर्फका संचालकहरुको कार्यकाल थप गरेको हो ।

बैंकले राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ, दिनेश कुमार केसी, सन्जीव प्रधान र बसन्त कुमार कटुवालको कार्यकाल थप गरेको हो ।

Esewa
Crest

संचालकहरुको कार्यकाल पुस २७ गतेदेखि समाप्त भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संस्थापक तर्फका संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न नभएसम्मको लागि थप गर्ने निर्णय गरिएको हो ।

1673586201250

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS