काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा बलराम पौडेल नियुक्त भएका छन् । संस्थाको पुस २८ गते बसेको संचालक समितिको बैठकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं १२ बस्ने प्रा.डा.पौडेललाई पुस २८ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको छ । उनलाई आगामी चार वर्ष कार्यकालका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
1673581409326प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- रिलायबल नेपाल लाइफ मन्थली शाखाद्वारा ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
- आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छः अध्यक्ष ढकाल
- गभर्नर अधिकारीले एकैपटक सरुवा गरे २६ निर्देशक, अब को कहाँ ?
- पुस २२ : करिब हाफ सेन्चुरीले बजार बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?