IME Life New

जीवन विकास लघुवित्तको साधारणसभा नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा नगर्ने भएको छ ।

कम्पनी ऐन २०६३ को दफा ७६ को उपदफा १ अनुसार प्रत्येक कम्पनीले पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ । तर यस लघुवित्तले आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण कार्य चलिरहेको तथा अन्य विविध कारणले पुष मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्न नसकिने जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

17%
sad

दु :खी

83%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS