Connect IPS
IME Life

राजकुमारीले जन्मदिनमा नातिनीलाई दिइन् २० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।

यसैबीच विरेन्द्रनगर सुर्खेतकी राजकुमारी पाण्डेले आफ्नो जन्मदिनको अवसरमा नातिनी श्रीयाना भण्डारीलाई बीमा पोलिसी उपहार दिएकी हुन् । उनले आइएमई लाइफ इन्स्योरेसको बाल उज्जल बीमा योजना दिएकी हुन् । उनले नातिनीलाई २० लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS