IME Life New

गुहेश्वरी मर्चेन्ट बैकिङ्गले पुस मसान्तभित्र साधारण सभा नगर्ने, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरु सहित वार्षिक साधारण सभा गर्न स्वीकृतिको लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकोमा नेपाल राष्ट्र बैंकबाट पुस २२ गते मात्रै स्वीकृति प्राप्त भएकोमा संस्थाले यो महिनाभित्र सभा गर्न नसक्ने जनाएको हो । उक्त सभा कम्पनीले आगामी चैत मसान्तभित्र गर्ने जनाएको छ ।

1673344509542

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS