IME Life New

सनराइज बैंकका संचालकहरुको पदावधि थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । हाल कायम रहेको संचालकहरुको कार्यकाल (पदावधि) पुस २९ गतेबाट सकिने भएकोले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्नको लागि संचालक समितिका सदस्यहरुको कार्यकाल आगामी वार्षिक साधारण सभा सम्पन्न भई अनुमोदन नभए सम्मको लागि थप गर्ने निर्णय गरेको हो ।

बैंकको पुस २१ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको संचालक समितिको बैठकले संचालक समितिका सदस्यहरु मोतिलाल दुगड, बच राज तेटर, मालचन्द दुगड, शैलेन्द्र गुरागाई, शारदा शर्मा र दिपक नेपालको कार्यकाल थप गरेको हो ।

Esewa
Crest
1672992063601

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS