Connect IPS
IME Life

कामना सेवा विकास बैंकले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने भएको छ । कम्पनीले शुक्रवार नेप्सेमा सूचना जारी गर्दै साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने जनाएको छ।

कम्पनीले बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश भई नसकेको हुँदा पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसकिने जनाएको छ ।

Prabhu
Crest

साथै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा चैत मसान्तसम्म सम्पन्न गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

1672983735078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS