Connect IPS
IME Life

प्रभु बैंकले १२ लाख ७३ हजार कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्रीमा ल्याएको छ । बैंकले पुस २१ गते उल्लेखित कित्ता शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको यस शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

तोकिएको मितिभित्र तोकिएको मूल्यलाई समेत ध्यानमा राखी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS