IME Life New

ग्रीन डेभलपमेन्ट बैंकका संचालक श्रेष्ठको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक प्रकाश कुमार श्रेष्ठको राजिनामा स्वीकृत भएको छ । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

संचालक पदबाट श्रेष्ठले आफ्नो ब्यक्तिगत कारण देखाई पुस १३ गतेका दिन राजिनामा दिएका थिए ।

Esewa
Crest
1672745578889

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS