IME Life New

कुमारी बैंकको सिइओमा अर्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंकको अध्यक्षमा भने अमिर प्रताप जंग बहादुर राणा नियुक्त भएका छन् ।

साविक कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिइओमा अर्याल र अध्यक्षमा प्रताप जंग चयन भएका हुन् । साविक कुमारी र एनसीसी बैंकले पुष १७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

Esewa
Crest
1672573207475

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS