IME Life New

नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार पुस १४ गते ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ४५ दिनमा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो ।

रिपो आज बिहीबार अपराह्न २ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस रिपो माघ २९ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

Esewa
Crest

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

Repo-Auction-Notice-FY2079-80-2079-09-13

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

13%
sad

दु :खी

6%
amazed

अचम्मित

3%
excited

उत्साहित

3%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS