IME Life New

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३ दशमलव ३० प्रतिशत बोनश शेयर वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीको आज अन्तिम शेयर मुल्य ३४४ रुपैयाँका आधारमा नेप्सेले बोनश शेयर वितरण पछिको शेयर मूल्य ३०३ रुपैयाँ ६२ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा अब शेयर कारोबार हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS