IME Life New

ग्लोबल आइएमई बैंकको नगद लाभांश बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकको मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) कम्पनीले बैंक खातामा जम्मा गरेको हो ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको खातामा मङ्सिर २५ गते रकम पठाएको र हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूलाई हितग्राही बैंक खाता यथाशीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ ।

Esewa
Crest

साथै विभिन्न कारणले गर्दा आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को नगद लाभांश प्राप्त नभएका शेयरधनीहरूले पनि यही सूचना आधार मानी विवरण अद्यावधिक गर्न समेत बैंकले आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS