IME Life New

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा आवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको नियमित सिष्टमको मर्मत सम्भार कार्यहरुको लागि आज पुस ८ गते शुक्रबार राती १० बजेदेखि १०ः३० बजेसम्म र पुस १० गते आइतबार राती १० बजेदेखि १०ः३० बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, सम्बन्धीत सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%
happy

खुसी

18%
sad

दु :खी

49%
amazed

अचम्मित

5%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS