काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको बैंकिङ सेवा दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले एक सुचना जारी गर्दै बैंकको कोर बैंकिङ्ग सिस्टमको स्तरोन्नतिको लागि आज पुस ८ गते कारोबार समयपश्चात ९ गते शनिवार अपरान्ह सम्म बैंकिङ सेवा बन्द हुने जनाएको छ । बैंकले उक्त समयमा इन्टरनेट बैंकिङ्ग, मोबइल बैंकिङ्ग, एटिएम कार्ड, रेमिट्यान्स लगायतका सेवाहरु अवरुद्ध हुने जनाएको छ । उक्त समयमा आइपर्न सक्ने अत्यावश्यक कारोबारका लागि बैंकको ग्राह सेवा केन्द्रमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।