IME Life New

मञ्जुश्री फाइनान्सले डाक्यो पन्ध्रौ वार्षिक साधारण सभा, बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ। मञ्जुश्री फाइनान्स लिमिटेडले पन्ध्रौ बार्षिक साधारण सभा गर्ने भएको छ । २०७९ पुष ७ गते बसेको सञ्चालक समुहको २३७ औं बैठकले पुष २९ गते पन्धौं बार्षिक साधारणसभा गर्ने भएको हो ।

कम्पनीले बार्षिक साधारणसभा प्रयोजनार्थ पुष १५ गतेदेखि पुष २४ सम्म बुक क्लोजको मिति तय गरेको छ । यसकारण पुष १४ गतेसम्म कारोबार भएको शेयर धनीले सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS