IME Life New

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी सुरेन्द्र चन्द्र तायलले आफ्नो नाममा रहेको २६ हजार ४ सय कित्ता बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । न्युनतम मूल्य प्रतिकित्ता ४ सय २५ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले प्रतिकित्ताको मुल्य समेत उल्लेख गरी संस्थाको शेयर रजिष्ट्रार, ग्लोवल आइएमई क्यापिटल लिमिटेड तथा केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा आईपुुग्ने गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

उक्त म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नआएको खण्डमा अन्य ब्यक्ति वा संस्थालाई बिक्रि गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS