IME Life New

मर्जरका लागि दुई लघुवित्तले राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

दुवै कम्पनीको असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो।

Esewa
Crest

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आइपीओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS