IME Life New

राष्ट्रिय वाणिज्य बैंकको लाभांश प्रस्ताव,एजिएम कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लाभाश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५० प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले पुस २८ गते बिहिबार साधारणसभा पनि आह्वान गरेको हो । नेपाल सरकारबाट यस बैंकको शेयर पुँजीमा लगानी बापत प्राप्त रकम एक अर्ब बैंंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS