IME Life New

सिद्धार्थ बैंकको साधारणसभा पुस २८ गते, कहिलेसम्म शेयर किन्नेले पाउछन् १२.५० प्रतिशत बोनस शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले पुस २८ गते २१ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिकोबैठकले साधारणसभाको मिति र बुक क्लोजको मिति तय गरेको हो ।

साभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने प्रस्ताव रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने एक अर्ब ५६ करोड रुपैयाँ बरारबको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरिने भएको छ ।

Esewa
Crest

अन्य कुनै बैंक सँग मर्जरको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने विषयमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारणसभा प्रयोजनका लागि पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १२ गतेसम्म कायम शेयरधनिरुले प्रस्तावित लाभांश प्राप्त गर्नसक्ने छन् ।

1671535339090

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS