IME Life New

कार्तिक महिनासम्म मुक्तिनाथले सर्वाधिक नाफा कमाउँदा, अरु विकास बैंकले कति कमाए ? (सूचीसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय सस्थाहरुको मासिक तथ्याङ्क अनुसार कार्तिक महिनासम्म १७ विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । बैंकले ४२ करोड २४ लाख खुद नाफा कमाउन सफल भएको छ । त्यस्तै गरिमा विकास बैंकले ३७ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । तेश्रोमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक रहेको छ । बैंकले ३१ करोड ३४ लाख खुद नाफा गरेको छ ।

५ विकास बैंक नोक्सानीमा :
कार्तिकसम्म कर्णाली डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेण्ट बैंक, ग्रीन डेभलपमेण्ट  बैंक, एक्सेल डेभलपमेण्ट बैंक, सप्तकोशी डेभलपमेण्ट बैंक नोक्सानीमा छन् । सबै भन्दा धेरै नोक्सानी सप्तकोशी डेभलपमेण्ट बैंकको रहेको छ ।  बैंक कार्तिकसम्म १३ करोड ४७ लाख नोक्सानीमा रहेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS