IME Life New

पोखरा फाइनान्सले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

फाइनान्सले हाल कायाम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २१ प्रतिशत नगद लाभांश गरि कुल ४ दशमलव २१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

कम्पनकिो उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

1671449143942

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS