Connect IPS
IME Life

नबिल इन्भेष्टमेण्ट बैंकिङले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले तेह्रौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । उक्त सभा कम्पनीको सभा कक्ष तेस्रो तल्ला सेन्ट्रल प्लाजा नारायणचौर नक्साल काठमाडौंमा बिहान ११ बजे हुने जनाएको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित ५ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS