काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कृष्ण उप्रेती पुनः नियुक्त भएका छन् । लघुवित्तको पुष १ गते बसेको संचालक समितिको बैठकले सिइओ उप्रेतीलाई पुष ४ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालको लागि पुनः नियुक्त गरेको हो ।
1671340590589प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- राष्ट्रिय जीवन बीमाको ‘सिइओ’ का लागि रिमाल सहित को को परे ‘सर्ट लिष्ट’ मा ?
- गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति पर्यो ?
- पुस २३ : लगातार पाचौँ दिन बढेको बजारमा ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- परदेशमा कमाएर आमाद्वारा छोरीलाई जन्मदिनको उपहार सूर्यज्योति लाइफको बीमा