IME Life New

नेपाल एसबिआई बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले काठमाडौस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ। बैंककी अध्यक्ष जयती बन्सलले उक्त ब्रुमर प्रदान गरेकी हुन्।

प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, एसबीआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, नयां व्यवसाय सल्लाहाकार छपिराज पन्त, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्याल साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीहरुको उपस्थितीमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरेको बैंकले जनाएको छ।

Esewa
Crest

पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डांडामा बैंकका अध्यक्ष जयती बन्सलले बृक्षारोपण पनि गरेकी छिन्। यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS