IME Life New

एभरेष्ट बैंकले नियुक्त गर्यो लेखापरीक्षक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौ । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले मंसिर २६ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । बैंकले चालु आर्थिक वर्षको लेखापरिक्षणको कार्य गर्न एन अमात्य एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

1670922468826

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS