IME Life New

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएका छन् । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डियाले राजिव अरोरालाई फिर्ता लगे सँगै बन्सललाई सञ्चालक समितिको सदश्यमा नियुक्त गरेको थियो ।

बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको ४९६ औं बैठकले बन्सलालाई संचालकमा नियुक्त गर्नुका साथै अध्यक्ष पदमा समेत चयन गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS