काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा चिरञ्जीवी बुढा क्षेत्री(वि.सी) चयन भएका छन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षको रूपमा कार्यरत प्रल्हादमान मालीले दिएको राजीनामा स्वीकृत गरी सोही पदमामा क्षेत्रीलाई चयन गरेको कम्पनीले जनाएको छ ।
राष्ट्र उत्थान लघुवित्तको अध्यक्षमा चिरञ्जीवी बुढा क्षेत्री चयन
![](https://insurancekhabar.com/wp-content/uploads/2022/02/Rastra-Utthan-Laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)