IME Life New

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, यस्तो छ नयाँ कार्य समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्य समिति गठन भएको छ । संघको मंसिर २२ गते सम्पन्न १३औं वार्षिक साधारण सभाले विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । उक्त सभा क्लब हिमालय, नगरकोटमा सम्पन्न भएको हो ।

उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

Esewa
Crest

यस्तो छ नयाँ कार्य समिति
विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल अध्यक्ष, पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल उपाध्यक्ष, रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल महासचिव, मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग कोषाध्यक्ष, नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य दिनेश थकाली, प्रभु क्यापिटल सदस्य, नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल सदस्य, मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS