IME Life New

एनएमबी बैंकको लाभांश घोषणा, कति दियो नगद लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकले यस वर्ष बोनस शेयरको प्रस्ताव गरेको छैन ।

बैंकले चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँको ८.२५ प्रतिशत अर्थात एक अर्ब ५१ करोड रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । विगत एक दशकको अवधिमा बैंकले यस पटक भने नगद मात्रै दिने भएको हो ।

Esewa
Crest

गत वर्षमा बैंकले १५.८ प्रतिशत लाभांश दिएको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै साधारणसभामा पेश गर्न पाइनेछ । साधारणसभाले लाभांश पारित गरे पछि मात्रै शेयरधनीले प्राप्त गर्ने छन् ।

1670246190492

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS