IME Life New

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ। मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यस अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS