IME Life New

नेपाल एसबिआई बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ७.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी २९ औं वार्षिक साधारणसभामा पेश गर्नेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS