IME Life New

एनसीसी बैंकको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एक आपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै बैंकको शेयर रोक्का गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।

Esewa
Crest

एनसीसी बैंकको मंसिर ८ गतेको पत्रानुसार नेप्सेले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजदेखि फुकुवा गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS